मुख्य सामग्रीमा जानुहोस् / Skip to content

About · हाम्रोबारे

संसार बुझ्न। सोच बदल्न। दृष्टिकोण फराकिलो बनाउन।

To understand the world. To change thinking. To broaden perspective.

नेपालएबल (नेपाल + able) एउटा सपनाबाट सुरु भयो — संसारका जटिल विषयहरूलाई नेपाली दर्शकले आफ्नै भाषामा, सरल र सुन्दर तरिकाले बुझून्। विज्ञानको सूत्र होस् वा इतिहासको कथा, मनको रहस्य होस् वा जीवनको दर्शन — हामी हरेक विषयलाई तथ्यमा आधारित, छोटो र सिनेम्याटिक भिडियोमा बदल्छौँ।

२ देखि ७ मिनेटका डकुमेन्ट्रीदेखि छोटा Shorts र Reels सम्म, हाम्रो लक्ष्य एउटै छ: एकपटकमा एउटा नयाँ बुझाइ।

Nepalable is a Nepali-language documentary and explainer channel. We make short, punchy, cinematic videos about science, world facts, history, psychology and philosophy — produced by EPX Media in Kathmandu.

ज्ञान। तथ्य। वास्तविकता।

Knowledge. Facts. Reality.

नेपालदेखि संसारसम्म, देखिएकोदेखि नदेखिएकोसम्म।

From Nepal to the world, from the seen to the unseen.

संसार बुझ्न। सोच बदल्न। दृष्टिकोण फराकिलो बनाउन।

To understand the world. To change thinking. To broaden perspective.

34K+

TikTok followers

633K+

Likes

85+

Videos

5

Pillars

पाँच स्तम्भ

टिम · The team behind the lens

Suman Dhakal

Creator · Chapter One

Research Desk

Facts & scripting

Motion Studio

Edit, VFX & sound

EPX Media

Production · Kathmandu

बारम्बार सोधिने प्रश्न · FAQ

नेपालएबल (Nepalable) के हो?

नेपालएबल विज्ञान, तथ्य, इतिहास, मनोविज्ञान र दर्शनलाई सरल नेपाली भाषामा, छोटो र सिनेम्याटिक भिडियोमार्फत बुझाउने नेपाली डकुमेन्ट्री तथा ज्ञान च्यानल हो। हाम्रो नारा हो — Be Nepalable™।

नेपालएबल कसले बनाउँछ?

नेपालएबल काठमाडौँको नयाँबजारस्थित EPX Media द्वारा निर्मित हो। TikTok मा यसको क्रेडिट 'By Suman Dhakal | Chapter One' हो।

नेपालएबलका भिडियो कहाँ हेर्न सकिन्छ?

YouTube (@Nepalable), TikTok (@nepalable_), Facebook र Instagram मा। सबै भिडियो र तिनका विस्तृत लेखहरू यस वेबसाइटमा पनि उपलब्ध छन्।

नयाँ भिडियो र लेख इमेलमा कसरी पाउने?

नेपालएबल न्युजलेटरमा सामेल हुनुहोस्। हरेक नयाँ पोस्टसँगै एउटा छोटो इमेल पठाइन्छ, र जुनसुकै बेला एक क्लिकमा अनसब्स्क्राइब गर्न सकिन्छ।

प्रायोजन वा सहकार्यका लागि कसरी सम्पर्क गर्ने?

वेबसाइटको सम्पर्क फारम प्रयोग गर्नुहोस् वा nepalable.np@gmail.com मा इमेल गर्नुहोस्।