
जागरण | चेतनाका ७ तह
जागरण | चेतनाका ७ तह
सबै मानिसहरू चेतनाको एउटै स्तरमा बाँचिरहेका हुँदैनन्।
यो नेपाली documentary तपाईंलाई चेतनाका सात फरक तहबारे सोच्न, आफ्नै जीवनलाई हेर्न र आफू अहिले कहाँ उभिनुभएको छ भनेर प्रश्न गर्न निम्तो दिन्छ।
पहिलो तहदेखि सातौँ तहसम्मको यो यात्रा अरूलाई बदल्ने कथा होइन। यो आफ्नै दृष्टि, विचार, भावना, रोजाइ र जीवनलाई नयाँ आँखाले हेर्ने यात्रा हो।
तपाईं काम गर्नुहुन्छ।
किनमेल गर्नुहुन्छ।
नियमहरू पालना गर्नुहुन्छ।
दैनिक जीवन बिताउनुहुन्छ।
तर कहिलेकाहीँ मनमा एउटा प्रश्न उठ्छ:
“के जीवन यति मात्रै हो?”
त्यही प्रश्नबाट सुरु हुन्छ जागरण।
यो भिडियो हेरेपछि आफैँलाई एउटा प्रश्न सोध्नुहोस्:
१ देखि ७ सम्म, तपाईं अहिले चेतनाको कुन तहमा हुनुहुन्छ?
आफ्नो स्तर कमेन्टमा लेख्नुहोस्।
यो भिडियो तपाईंलाई उपयोगी वा सोच्न बाध्य बनाउने लाग्यो भने आफ्नो साथी वा परिवारसँग साझा गर्नुहोस्।
नेपालएबल
संसारलाई होइन,
संसार हेर्ने तपाईंको दृष्टि बदल्न।


