Philosophy · दर्शन⏱ 4:02··61 views
भिडियोबारे · About this video
तपाईंको जीवन बदल्न सधैं ठूलो निर्णय चाहिँदैन।
कहिलेकाहीँ एउटा मानसिकता बदल्नु नै पर्याप्त हुन्छ।
शार्क किन निरन्तर अघि बढिरहन्छ? 🦈
बाजले आफ्नो लक्ष्यमा यति गहिरो ध्यान कसरी राख्छ?
बाइसन आँधीबाट किन भाग्दैन?
स्यालले परिस्थितिअनुसार रणनीति किन बदल्छ?
र कमिलाले सानो कदमलाई कसरी असाधारण परिणाममा बदल्छ?
यी केवल पाँच जनावरका कथा होइनन्।
यी हामीले आफ्नो जीवनमा उतार्न सक्ने पाँच मानसिकताका प्रतीक हुन्।
यो भिडियो एकपटक हेरेर सकिने भिडियो होइन।
कुनै दिन तपाईं थाक्नुहुन्छ, अलमलिनुहुन्छ, लक्ष्यबाट टाढिनुहुन्छ, वा आफूलाई फेरि सम्झाउनुपर्ने हुन्छ भने… यसलाई फेरि हेर्नुहोस्।
किनकि केही कुरा हेरेर मात्र होइन,
बारम्बार सम्झेर जीवनमा उतारिन्छन्।
अस्तित्वपारि: नयाँ दृष्टि
EP 03 | ५ मानसिकता
सिकौँ। बुझौँ। अझ able बनौँ।
नेपालएबल | @nepalable
- #Nepali motivation
- #Nepali motivational video
- #motivation in Nepali
- #life changing mindset
- #mindset motivation
- #five mindsets
- #5 mindsets
- #eagle mindset
- #fox mindset
- #life lessons Nepali
- #inspirational Nepali video
- #Nepali inspirational video
- #Nepalable
- #५मानसिकता





